भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले राजस्व संकलनमा छलाङ मारेकाे छ । नगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेकाे छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाले २६ कराेड ६७ लाख ५ हजार ९७ रूपैयाँ राजस्व संकलन गरेकाे राजस्व शाखाले जनाएको छ । जुन आर्थिक वर्ष २०७९/८० काे तुलनामा ६ कराेड भन्दा बढी हाे । आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले २० कराेड ६९ लाख २ हजार ७१८ रूपैयाँ संकलन गरेकाे थियाे
आर्थिक वर्ष २०८०/ ८१ का लागि नगरपालिकाले २४ कराेड१६ लाख २५ हजार रूपैयाँ प्रक्षेपण गरेकाे थियाे । ` प्रक्षेपणभन्दा हामीले बढी राजस्व संकलन गरेका छाैं । याे प्रक्षेपणभन्दा करिब ११० प्रतिशतले बढी हाे।´
यस सम्बन्धि विस्तृत खबर चाँगुपत्रकाे आगामी अङ्क( साेमबार) पढ्न सक्नुहुन्छ : सं.
previous post
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556