भक्तपुर । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको चाँगुनारायण क्षेत्रमा रहेको गढीबारे धेरौलाई थाहा नहुन सक्छ । विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिको पूर्वमा रहेको सो गढीको उचित संरक्षणका साथै प्रचारप्रसार नहुँदा ऐतिहासिक महत्व बोकेर पनि गढी ओझेलमा परेको हो ।
सती प्रथासँग र चम्पापुर महानगरको समयसँग किंवदन्ती जोडिएको गढीको नाम हो भुमरकोट गढी । सोही गढी ओझेलमा परेको सोही वडाका वडा अध्यक्ष रोजबहादुर तामाङले बताए । उनले उक्त ठाउँको प्रचारप्रसार जरुरी रहेको र उक्त ठाउँबारे अध्ययन अनुसन्धान जरुरी रहेकामा जोड दिए ।
बाँकी भिडियोमार्फत् :