BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
मध्यपुर थिमि नगरपालिका समाचार स्वास्थ्य

नेपाल काेरियामैत्री नगरपालिका अस्पताल बी लेभलमा स्तराेन्नति

भक्तपुर । भक्तपुरको थिमिस्थित नेपाल काेरियामैत्री नगरपालिका अस्पताल बी लेभलमा स्तराेन्नति भएकाे छ ।
अस्पतालका निर्देशक दिपेन्द्र राैशनले साे अस्पताललाई स्वास्थ्य मन्त्रालयले बी लेभलमा स्तराेन्नति भएको जानकारी दिए। नगरपालिकाले गरेकाे वार्षिक समीक्षा गाेष्ठीका निर्देशक डा राैशनले स्वास्थ्य मन्त्रालयले गरेकाे मापदण्ड परीक्षणले नेपाल काेरियाम‌त्री नगरपालिका अस्पताल जिल्लाकै पहिलो बी लेभलमा स्तराेन्नति भएको अस्पतालमा दरिएकाे बताए ।
उनका अनुसार अस्पतालले दैनिक ९ सय बिरामीलाई सेवा दिइरहेकाे छ ।

थप ख़बर

चाँगुनारायणका वडा वडामा कानूनी सचेतना अभियान

भक्तपुर टाइम्स

विद्यालयबाट जाँदाजाँदै प्रअ राउतले लेखे,:‘म नरहे पनि मेरो विद्यालय रहि रहोस्’

भक्तपुर टाइम्स

भक्तपुर जिससमा पुरानै पदाधिकारी !

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy