भक्तपुर । नेशनल प्याब्सन भक्तपुरकाे छैटौं अधिवेशन शनिबार सम्पन्न भएकाे छ । नगरकाेटस्थित हिमालय ग्लासियर हाेटलमा सम्पन्न साे अधिवेशनले नयाँ कार्यसमिति चयन गरेकाे छ ।
अधिवेशनले सञ्जय खड्काको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्बाचित गरेकाे हाे । कार्यसमितिका पदाधिकारीहरूमा क्रमश: अध्यक्ष – सन्जय खड्का, वरिष्ठ उपाध्यक्ष – शिव कृष्ण कवां, उपाध्यक्ष – राम प्रसाद खाताखाे, सचिब- कुमार थापा मगर, सहसचिव- दिनेश शाक्य , कोषाध्यक्ष – बिक्रम थापा र सह-कोषाध्यक्ष- रत्न ब.राई निर्वाचित भएका निर्वाचन मण्डलले जनाएको छ।
कार्यसमितिकाे सदस्य रहरूमा सुमन शिल्पकार, रमेश प्रसाद सिटौला, प्रतिमा माक, शर्मिला खड्का, कमल सुवाल र अशोक श्रेष्ठ चुनिएका छन् ।
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556