भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ८ बोडेस्थित कमलपोखरीमा फूलेका कमलका फूलहरु । फूल फूलन थालेपछि सो पोखरीको सौन्दर्य बढेको छ । त्यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
तस्बिरहरु :
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More