भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ चाँगुको छापमा होमस्टे सुरु भएको करिब दुई वर्ष भइसकेको छ । कोरोना महामारी फैलिनुअघि होमस्टेको प्रारम्भिक र आधारभूत तालिम सञ्चालन गरी चाँगुको छापमा सो होमस्टे सुरु भएको थियो ।
चाँगुनारायण सामुदायिक होमस्टे व्यवस्थापन समितिको नामाकरण र दर्ता गरी सुरु भएको होमस्टेबारे सोही समितिका व्यवस्थापक सपना तामाङ :