भक्तपुर । चाँगुनारायण नगरपालिकाले रैथाने परिकार बनाउने पाक कला तालिम दिएको छ ।
रैथाने खाना तथा खाजालाई प्रवद्र्धन गर्नका लागि नगरपालिकाले सो तालिम दिएको हो । तालिमका लागि पालिकाले सुपरनोभा तालिम केन्द्रसँग समन्वय गरेको थियो । तालिम ७ दिनसम्म सञ्चालन भएको थियो ।
सो अवधिमा विभिन्न होटल, रेष्टुरेन्ट र होमस्टेमा कार्यरत भान्सेहरूलाई रैथाने बालीबाट बनाउन सकिने विभिन्न परिकारको तालिम दिइएको थियो ।
तालिममा प्रशिक्षार्थीहरुले बनाएका केही खाजाका परिकारहरु :
तस्बिरहरु : नारायण लामा