BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
निर्वाचन २०७९- मंसिर ४ भक्तपुर राजनीति समाचार सुर्यविनायक नगरपालिका

सूर्यविनायकमा खस्याे ७५ प्रतिशत मत

भक्तपुर , ३० वैशाख। भक्तपुरको सूर्यविनायक नगरपालिकामा ७५ प्रतिशत मत खसेकाे छ । आज भएकाे स्थानीय तहकाे निर्वाचनमा सूर्यविनायक नगरपालिकामा ७५ दशमलब ०२ प्रतिशत मत खसेकाे हाे ।
निर्वाचन कार्यालय भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिकाकाे वडा नम्बर १ मा ४१४८, वडा नं २ मा ३५३३, वडा नंम्बर ३ मा २६०७, वडा नं ४ मा ४४८९, वडा नं ५ मा ५१०५, वडा नं ६ मा १७७४, वडा नं ७ मा ३६२१, वडा नं . मा ३८२३, वडा नं ९ मा ३१३७ र वडा नं १० मा ३२९३ मत खसेकाे छ ।
मत परिणाम अनुसार साे नगरपालिकाको वडा नं ५ मा सबैभन्दा बढी र वडा नं ६ मा सबैभन्दा कम मत खसेकाे छ ।
सूर्यविनायक नगरपालिकामा रहेका कुल मतदाता ४७,३५७ जना रहेका छन् । साे नगरपालिकामा ३५,५३१ मत खसेकाे छ ।

 

 

थप ख़बर

भक्तपुरका दुई स्थानमा खुले निर्वाचन अधिकृतको कार्यालय

भक्तपुर टाइम्स

किसानलाई शतप्रतिशत अनुदान दिँदै चाँगुनारायण

भक्तपुर टाइम्स

सुडालको कलमसीमा दुई पक्षबीच कुटपिट हुँदा एकको मृत्यु्, १० जना प्रहरी नियन्त्रणमा

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy