भक्तपुर, २६ वैशाख । भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतले नेपाल मजदुर किसान पार्टीका वडाध्यक्षदेखि सांसदसम्मलाई गाली गरेका छन् ।
नेकपा एमालेले गरेको घरदैलोका क्रममा ताथली पुगेका सांसद बस्नेतले नेमकिपाका तर्फबाट उम्मेदवार बनेका चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातदेखि संघीय सांसद प्रेम सुवालसम्मलाई गाली गरे ।
उनले के बोले ? हेुर्नुस् भिडियोमा