भक्तपुर, १ बैशाख । बिस्काकाे प्रमुख आकर्षणकाे रूपमा रहेका ५५ हाते ल्याेसिंद्याे( लिंगाे) बिहीबार साढे तीन बजे उठेकाे छ ।
बुधबार दिउँसाेबाट उठाउन प्रयास गरिएकाे लिंगाे बिहीबार दिउँसो साढे तीन बजेमात्र उठेकाे हाे ।
स्थानीयहरूले लिंगाे उठाउन बुधबार राति अबेरसम्म प्रयत्न गरेका थिए । त्याे प्रयत्नमा साथ लिंगाे उठाउने विधि नजान्दा लिंगाे उठाउन सकेका थिएनन् ।
बिहीबार स्थानीयले विहान १० बजेदेखि लिंगाे उठाउन तयारी गरेका थिए ।
लिंगाे उठेसँगै स्थानीयमा खुसीकाे सञ्चार भएकाे छ ।
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556