BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
शिक्षा समाज

. . . अनि पछि शिक्षक सेवालाई निजामति सेवा सरह भएन भनी रोइलो गर्ने?

यो शिक्षा भन्ने एउटा पेज छ । जसलाई निजामति बन्न नपाएको सारै पीडा छ । ऐ एडमिन तपाईंलाई कसले रोक्यो निजामती बन्न? कसले तपाईंलाई बाधा उत्पन्न गरायो । सधैं खेदो खन्न मात्र लाग्ने। अहिले शिक्षा सेवा आयोग पनि खुलेको छ अनि निजामति सेवा पनि । अहिले थोरै कम्पिटिसन हुन्छ बनी छल्न शिक्षा सेवातिर लाग्ने अनि पछि शिक्षक सेवालाई निजामति सेवा सरह भएन भनी रोइलो गर्ने। अलि सुहाउँदो भएन कि।।

विजयकुमार शर्माको फेसबुकबाट

फोटो साभार: टिच फर नेपाल

थप ख़बर

भूगाेल र इतिहासबारे नाैलाे प्रतियाेगिता : ज्याेति मावि प्रथम

भक्तपुर टाइम्स

‘अब, जे गर्छ भक्तपुरले गर्छ’

भक्तपुर टाइम्स

अक्सफोर्डमा किड्स एण्ड टिन सुपर स्टारको अडिशन

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy