भक्तपुर, १८ फागुन । भक्तपुर नगर पाटीहरुको पनि नगर हो । यहाँ विभिन्न चोक, टोलहरुमा विभिन्न समयमा पाटी निर्माण भएका छन् । अहिले कतिपय पाटीहरु पूनर्निर्माण गरिएका छन्, कतिपय हुँदैछन् ।
भक्तपुरका यस्तै पाटीमध्ये इटाछेंको यो पाटी अनुपम मानिन्छ । यसको कारण पाटीमा प्रयोग गरिएका थाममा कोरिएको कलाकृति हो ।
तस्बिर : भक्तपुर टाइम्स