BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर भक्तपुर नगरपालिका समाचार समाज सुर्यविनायक नगरपालिका स्वास्थ्य

भक्तपुर अस्पताल व्यवस्थापन समिति अध्यक्षमा कायष्ठ

भक्तपुर,१ फागुन । भक्तपुर अस्पताल व्यवस्थापन समितिकाे अध्यक्षमा रमण कायष्ठ नियुक्त भएका छन् ।
बागमती प्रदेशकाे सामाजिक विकास मन्त्रालयले भक्तपुर सिरूटारका उनलाई अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेकाे हाे ।
नवनियुक्त कायष्ठले आइतबार पदबहाली गरेका छन् । उनी नेपाली काँग्रेस सुर्यविनायक नगर समितिका उप सभापति समेत हुन् ।

सूर्यविनायक नगरपालिका वडा नं १ का उनी मेडिकल पृष्ठभूमिका हुन् । यसअघि अस्पताल व्यवस्थापन समितिमा मिलन सुवाल थिए। उनले केही दिन अघिमात्र आफू साे पदबाट मुक्त भएकाे घाेषणा गरेका थिए।

थप ख़बर

‘सुजमारी– सूर्यमढी, गोमारी–गोल्मढी’ हराउँदै भक्तपुरका मौलिक नाम

भक्तपुर टाइम्स

भक्तपुरको एन्टिक ड्राइभिङ स्कुलमा मोटर ड्राइभिङ तालिम सुरु

भक्तपुर टाइम्स

मध्यपुर थिमिमा नेमकिपाका थापा श्रेष्ठ विजयी, १८१ मतकाे अन्तर

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy