भक्तपुर, २३ माघ। भक्तपुरको देउजा गाउँका एक किशोरलाई ब्लड क्यान्सर भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नंं १० देउजागाउँस्थित ठासिटारका १७ वर्षका दिपेश देउजालाई ब्लड क्यान्सर भएपछि उनलाई बचाउन आर्थिक संकलन अभियान थालिएको छ।
ख्वप माध्यमिक विद्यालयको व्यवस्थापन समूह अन्तर्गत कक्षा १२ मा पढिरहेका देउजा ब्लड क्यान्सरबाट पीडित भएको उनको परिवारले जनाएको छ। विगत केही समयदेखि क्यान्सबाट ग्रसित उनको उनको उपचारका लागि आर्थिक समस्या परेको छ ।
हाल उपचारको क्रममा रहेका देउजाको जीवन रक्षाका लागि आर्थिक सहयोग गर्न सबैमा अनुरोध गरेको छ। सहयोगका लागि निम्न ठेगानामा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छः