भक्तपुर, १८ माघ। भक्तपुर नगरपालिकाले भक्तपुर नगर क्षेत्रभित्रका विभिन्न बधशालाको अनुगमन गरेको छ।
अनुगमनको क्रममा बधशाला क्षेत्र फोहर भएको, बिक्रीका लागि राखिएका मासुलाई जालिदार कपडाले नछोपिएको पाइएको छ।
यतिमात्र नभएर व्यवसायीहरुले ढक तराजु नापतौल विभागमा नवीकरण समेत नगरिएको पाइएको अनुगमन समितिले जनाएको छ।
अनुगमन समितिमा देखिएका दृष्यहरु