BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका भक्तपुर समाचार स्वास्थ्य

भक्तपुरका ४३८ जनामा कोरोना पुष्टि, चाँगुनारायणका दुई जनाको मृत्यु

भक्तपुर, १४ माघ। भक्तपुरमा शुक्रबार ४३८ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य कार्यालयका अनुसार भक्तपुर नगरपालिकाका ५२ पुरुष र ६१ महिला गरी ११३ जना, चाँगुनारायण नगरपालिकाका ३६ पुरुष र ४१ महिला गरी ७७, मध्यपुरथिमि नगरपालिकाका ४० पुरुष र ३४ महिला गरी ७४ जना र सूर्यविनायक नगरपालिकाका ६७ पुरुष र ५६ महिला गरी १२३ जना तथा सम्पर्कविहीन २७ पुरुष २७ र महिला २४ गरी ५१ जनामा कोरोना पुष्टि भएको हो।

यसैबीच शुक्रबार चाँगुनारायण नगरपालिकाका २ जनाको मृत्यु भएको छ। नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख सत्यकुमार दुवाललका अनुसार २ जनाको मृत्यु भएको हो।

थप ख़बर

विशिष्ट र पृथक भक्तपुरे दशैं

भक्तपुर टाइम्स

चाँगुनारायणमा एमालेको लिडिङ सुरु, २८ मतको अन्तर

भक्तपुर टाइम्स

किड्डी फेस अफ दि इयर इन्टरनेशनलमा राजर्षि गुरुकूललाई दोहोरो सफलता

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy