BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका भक्तपुर समाचार समाज

अवैध प्लानिङले ध्वस्त बन्दै चाँगुनारायण, ८० ठाउँमा प्लानिङ

भक्तपुर, ६ माघ। भक्तपुरको चाँगुनारायण नगरपालिकामा अत्यधिक प्लानिङ भइरहेको छ। नगरपालिकाको वडा नं. १ देखि ९ सम्मका विभिन्न ठाउँमा गरी ८० ठाउँमा अनधिकृत रुपमा जग्गा प्लानिङ भइरहेको हो।

नगरपालिकाहरुका विभिन्न स्थानहरुमा योजना स्वीकृति नलिई मापदण्ड विपरित जग्गा विकास जग्गा प्लटिङ्ग/प्लानिङ्ग गरी सार्वजनिक सम्पत्ति, ऐलानी पर्ति जग्गाहरुसमेत प्रयोग गरी अवैध प्लटिङ्ग भइरहेको काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय भक्तपुरले जनाएको छ।

जिल्लाका चारैवटा नगरपालिकाभित्र अनुगमन गर्दा जग्गा प्लटिङ्ग र प्लानिङ्ग गर्ने कार्य भइरहेको पाइएको जिल्ला आयुक्त राजेन्द्र प्रसाद पाण्डेले भक्तपुर टाइम्सलाई जानकारी दिए।

‘जिल्लाका चारवटा नगरपालिकामध्ये चाँगुनारायणमा सबैभन्दा बढी प्लानिङ भइहरेको देखिन्छ, त्यसमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जनप्रतिनीधिहरुकै हात देखिन्छ, यो प्लानिङलाई समयमै नरोके भविष्यमा ठूलो विपत्ती आउन सक्ने सम्भावना छ,’ उनले भने।

उनले उपलब्ध गराएको विवरण अनुसार चाँगुनारायण नगरपालिकामा निम्न स्थानमा प्लानिङ भइरहेका छन्ः

थप ख़बर

असार मसान्तभित्र एसईईको नतिजा

भक्तपुर टाइम्स

आदर्श चाेकमा टिपरले दियाे माेटरसाईकललाई ठक्कर : भक्तपुरका चाैगुठीसहित दुईकाे मृत्यु

भक्तपुर टाइम्स

उत्तर कोरियाको सिद्धान्त लागू गर्नुपर्ने: नेमकिपा

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy