BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर खोज समाचार समाज

भक्तपुरका २१८ जनामा काेराेना संक्रमण (विस्तृत विवरणसहित)

भक्तपुर, ५ माघ ।
बुधबार भक्तपुरका २१८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकामा २८/२८ , मध्यपुर थिमि नगरपालिकनमा ४३ र सूर्यविनायक नगरपालिकाका ५३ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
यसैगरी ५३ जना सम्पर्कमा नरहेका संक्रमित रहेकाे कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए ।
यस्ताे छ संक्रमितकाे विस्तृत विवरण
Magh 05 Covid Positive Cases details:-
Bhaktapur : M- 12 F- 16 T- 28
Changu : M- 10 F- 18 T- 28
Madhyapur : M- 18 F- 25 T- 43
Suryabinayak: M- 29 F- 37 T- 66
No contact : M- 32 F- 21 T- 53
Total: 218 Covid positive cases.

थप ख़बर

नवौं वर्षमा भक्तपुरको रोम्बस: शिक्षालाई अझ व्यावहारिक बनाउने प्रतिवद्धता

भक्तपुर टाइम्स

नेमकिपालाई ‘टाउको दुखाइ’ को विषय बनेको जग्गा एकीकरण : जनताको असन्तुष्टिलाई यसरी सन्तुष्टि दिने मेयरको एजेण्डा

भक्तपुर टाइम्स

ख्वप इञ्जिनियरिङ कलेजमा सम्पदा सम्बन्धी प्रदर्शनी

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy