BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर खोज समाचार

ओमिक्राेनका २० लक्षण

भक्तपुर , ४ माघ।
ओेमिक्राेन भाइरसकाे संक्रमण सबतिर फैलिएकाे छ । यसले धेरैलाई प्रभावित पार्ने स्वास्थ्यकर्मीहरूकाे आंकलन रहेकाे छ ।
यस्ताे बेलामा स्वास्थ्य सतर्कता अपनाउनु नै सबैभन्दा बुद्धिमानी हुन्छ ।
ओमिक्राेन संक्रमितमा निम्न लक्षण देखिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
१. टाउको दुख्ने
२. नाकबाट सिँगान बग्ने
३. थकान
४.हाँच्छ्यु आउनु
५.घाँटी खसखस गर्नु
६. लगातार खोकी लाग्नु
७. कर्कश आवाज
८. चिसो लाग्नु वा शरीरमा कम्पन हुनु
९. ज्वरो
१०. रिँगटा लाग्नु
११. बास्ना नआउनु
१२. ब्रेन फग
१३. आँखा दुख्नु
१४. मांसपेशी दुख्नु
१५. भोक नलाग्नु
१६.छाती दुख्नु
१७. ग्रन्थीहरु सुन्निनु
१८. कमजोरी
१९. स्वाद नआउनु
२०.छालामा र्याशेज आउनु

थप ख़बर

अभिभावक दिवसमा विद्यार्थीको नाटक !

भक्तपुर टाइम्स

जगाती भक्तपुरमा मुद्दा दर्ता भएका लामा कुवेतबाट पक्राउ

भक्तपुर टाइम्स

चाँगुनारायणमा स्वतन्त्र उम्मेदवार खनालको अग्रता, एमाले, काँग्रेस हिस्स

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy